Science, Man on the Moon and the TV

Abhinaya ThapaWhen were little, apart from Nepali and Hindi everything was ‘English’. We used to think every ‘foreigner or Khare’ was English or American, so everybody who is embodied in this form and color speaks that language. Indeed everything was English, though American in some sense rather than being British, the cars, TVS, airplanes, rockets and even science. This latter part ‘science’ was huge term with mathematics, which used to include in it all above mentioned things and ‘without a god’. At that time, our mother’s language used to incorporate god in almost every relation and meanings. It was reason, cause and end, like in metaphysics, but in the texts of the mathematics and science, there was a vacuum. ‘The sun rises in the east’, ‘1+1=2’ and every subtraction and earth and planet...

गुरु र ज्ञान

संविद घिमिरेजीवन त यो छैन कतै शिक्षा बिना पूर्ण,शिक्षाले ज्ञान दिन्छ सही बाटो रोज्न।गुरुले ज्ञान दिन्छन् हर शिष्यलाई,उपदेश मानी लिन्छन् जीवन पुर्ण गर्नलाई।जीवनमा गाँसिइन्छन् ज्ञान दिने गुरु,विद्या अर्थी हामी सबै ज्ञानसँग रमूँ।गुरु सँधै प्रेरित गर्छन् सत्कर्म नै गर्न।।हाम्रो लागि शिक्षा दिने मात्र हुन्नन् गुरु,साथीभाई पनि हुन् ज्ञान साट्‌ने गुरु।गुरुसँग हाम्रो नाता हुनुपर्छ अटुट,शिक्षा पनि हामीसँग हुन्छ सँधै मजबुत।पैसा तिरी किनिदैन ज्ञान जस्तो चीज,छरिन्छ यो जताततै मानिसको माझ।चिन्न सके यसको गुण पुगिनेछ माथी,नचिने त रहनेछ जति थियो त्यत्ति।बाटो हिड्दा जीवनमा अनगिन्ती मोड,गुरु ज्ञान पाएर नै जित्न सक्छौ होड।।सेन्ट जेभियर्स स्कूलकक्षा ८ 'ए'गोदावरी, ललितप...

गजल

तीर्थ विष्टसुनै हौ तिमी खार्नु नपर्नेमसँगै छ्यौ चहार्नु नपर्नेयो रुखो मनमा पनि फैलनेदुबो हौ तिमी सार्नु नपर्नेस्वर्गमा भए, के गर्थे खै ?धर्तीमै छ्यौ झार्नु नपर्नेउत्सब हौ मेरो जिन्दगीलाईसधैँ भए'नि टार्नु नपर्ने(केही समयको बनबासपछि हामी फेरी उपस्थित भएका छौ, अबको दिनमा कलेजकलमलाई निरन्तरता दिने प्रणका साथमा। कलेज कल...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes