Showing posts with label तस्वीर. Show all posts
Showing posts with label तस्वीर. Show all posts

दशैको अवसरमा पिङमा रमाउनेहरु...



Photos by Prabhakar Gautam









हाम्रो स्टाइल पनि हेर्दिनुस् न !









Village View

विभिन्न ठाउँ पुग्दा थरीथरीका दृश्यले मनै लोभ्याउँछन् । तर जतिसुकै सभ्यताको चुचुरोमा पुगे पनि प्रकृतिको काख ओछ्याएर बस्ने गाउँ-घरले जस्तो अरु कुनै पनि कुराले मोहनी लगाउँदैनन् । त्यसमा पनि आफ्नो गाउँको मोह नै अलग हुन्छ । गोरखा जिल्लाको मेरो गाउँ तान्द्राङमा खिचेका केही तस्वीरहरु त्यही गाउँले मोहनीको झल्को दिन यहाँ राख्‍न चाहेँ ।

















All Photos © Prabin Banjara 

बाल उमंग







तस्बीरः रश्मि शीला, कलेजकलम।

'दीपावली' र 'न्ह्यूँ दँ'का केही झलक

तिहारको व्यापार न्ह्यू दँको टिसर्टसँगै आकाशमा उडाइएको बेलुन


न्ह्यू दँको सांस्कृतिक प्रदर्शनीमा किशोरीहरु




उपत्यकामा बत्तीको झिलीमिली

तिहारमा लक्ष्मीमातालाई रिझाउँदै


तस्बीरः चिरन मानन्धर, कलेज कलम।

काठमाडौँको गाइजात्रा








तस्वीरः अभिनय र सन्तोष सागर, कलेजकलम।

हिन्दीमा सपथ, सडकमा धुवाँ

गणतान्त्रिक नेपालको प्रथम उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ लिएपछि काठमाडौमा त्यसको विरोधमा देखिएका केही झलकः


तस्बीरः कैलाश राई, कलेजकलम ।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes