केही कुरा आफ्नैबारे :
दुई वर्ष नाघिसकेछ, कलेज कलमले कलम बन्द गरेको । यसबीच लोडसेडिङ्को मार केही मात्रामा हामीले पनि खेप्यौँ । पुराना साथीहरूसँगको सञ्जाल पनि विस्तार हुनुको साटो साँघुरिँदै गयो । नेपाली फन्ट चलाउन जान्ने सीमित थियौँ, तिनै साथीहरुको व्यस्तता पनि बढ्दै गयो । यसरी हामीले लामै विश्राम लियौँ । समग्रमा क्षमा याचनाका बहाना हुन् यी ।
२५ फेब्रुअरी २००८ देखि सुरु गरेर करिब एक वर्षको समयमा हामीले कथा, कविता, गीत, गजल, पुस्तक समीक्षा, तस्वीर आदि विविध ७९ ओटा सामग्री प्रकाशित गरेछौं । संख्यात्मक हिसाबले यो ठूलो सङ्ग्रह त होइन, तर भावनात्मक हिसाबले बिर्सनै नसकिने थुप्रै सम्झना छन् यहाँ । जसले हामीलाई बेलाबेलामा झकझक्याइरह्यो । यहाँ प्रकाशित साथीहरूको सामग्रीले चिमोटी पनि रह्यो । त्यसैलै हामी पुन: सक्रिय भएका छौं इमेल र फेसबुकमार्फत नयाँ सञ्जाल बिस्तार गर्दै ब्लगलार्इ निरन्तरता दिने प्रयाससहित ।
--------------------- कलेज कलम समूह
collegekalam@gmail.com
Tags
Blog Archive
Popular Posts
Blog List
-
-
लेखिकालाई सम्पादकको पत्र2 days ago
-
रोगभन्दा लाज ठूलो भइदिँदा4 days ago
-
असफल झुण्ड र देशको अनिश्चित भविष्य6 days ago
-
Friendship and psychophobia1 week ago
-
कविता : चप्पलहरुको देशमा2 weeks ago
-
-
स्मृतिबाट आधा घण्टा5 weeks ago
-
बागबजार रोड फेस्टिवलमा कलाकार1 month ago
-
Essay3 months ago
-
'खसे पुक' अभ्यास7 months ago
Others Links
Subscribe to:
Post Comments (Atom)


5 :: प्रतिक्रिया:
दिपक जी, किन यस्तो बिछोड भयो त दिलमा ! अनी वे, गजल राम्रो छ । लेख्दै गर्नुहोला ।
- अर्जुन दुङमेन, बेल्टर
हाल: बघदाद
बबाल ... मलाई गजल मनपर्यो ... थीम जे सुकै होस
दिलको कुरा गरिसाध्य नभएको बहुरूपी कथा गजलमा कति मजाले खुलाउनुबएको दीपकजी ! तपाईँको सरल अभिव्यक्तिले छोयो ।
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना
धेरै राम्रो गजल रहेछ दिपक जि
Post a Comment