* अज्ञात युवक
मरुभूमिको बीचबाट
म आहृवान गरिरहेछु,
तिम्रा प्यासहरूलाई
पानी-पानी बनाइदिनेछु ।
तिर्खामा
जब घाँटी खसखस गर्दछ
म स्वयम् मरुभूमिमाथि
तिम्रो प्यास सुन्न विवश छु ।
- बालुवा ५, सुन्ताखान
काठमाडौँ ।
‘नेपालमा अब अभिभावकतन्त्र चाहिन्छ’
4 days ago



Wednesday, April 02, 2008
हाम्रो कलम
Posted in:
0 :: प्रतिक्रिया:
Post a Comment