संघर्ष - शून्यसंघर्ष: नारीदिवस कार्यक्रम छ भन्दै झर्याथ्यौम'निसँगै जान्छु भन्दा आँखा तर्याथ्यौशून्य: साङला, सिक्री, हत्कडी र नेलमा पर्याथ्यौचुँडाउँ भन्दा उल्टै त्यसमा गर्व गर्याथ्यौसंघर्ष: सीमा/बन्धनमुक्त यो प्रेमको सौगात भन्दैगला पोते सिउँदो अनि सिन्दूर भर्याथ्यौशून्य: बाहिर काम तिमी गर भाँडा मै माझूँला भन्दाहैन हजूर हुन्न भनी अघि सर्याथ्यौ...