
॥ अनिल पौडेल ॥
किन माटोमाविष रोपिरहेछन् खेतालाहरू !
पहिले पहिले यही माटोमासिर्जनाको व्याड राख्थे अग्रजहरूफुच्चे अरनिकोमाटोमा उम्रिए र तिब्बत पुगेसिद्धार्थ गौतममाटोमा उम्रिए र बुद्ध भएनिरन्तर लाभा भएरजन्मिरहे देवकोटाहरूहामीले पारिजातलाईमाटैमाथि मगमगाएको देख्यौंतिलौराकोटमा उर्वर कोख लिएरफेरि किन डुल्दैनन् मायादेवीहरू ?जताततैगुराँसका चिउला पाउलिरहेको बेलाकिन मरूभूमिका कुरा गर्छन् मान्छेहरू ?
यो वर्षहामीले बालुवा रोपेरके अर्को वर्ष ढुङ्गा भित्र्याउने...