बेढङ्गको सहर

दृश्य १. एकजना सभासद दिनभरि उद्‌घाटन कार्यक्रममा व्यस्त रहन्छ र वेलुका संविधान निर्माणमा भइरहेको ढिलाइका बारे आयोजित कार्यशाला गोष्ठीको समापन रात्रिभोजमा ह्विस्की डकारेर समावेशी संविधानबारे टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको देखिन्छ। जनकराज सापकोटा दृश्य २. दिनभरिको बेफुर्सदीबाट ग्रस्त एकथान युवक साझँपख फुटपाथमा उभिएर दिउँसो मोबाइलमा डाउनलोड गरेको ब्लु फिल्म हेर्छ र आफ्‍नी प्रेमिकालाई ती दृश्यहरु देखाएर उत्तेजित तुल्याउन खोज्छ। दृश्य ३. एकजना प्राध्यापक जो कक्षामा पढिरहेकी उमेर छिप्पिएकी केटीलाई नाङ्गो आँखाले हेर्दै फ्रायडको मनोविज्ञान र मार्क्सको अर्थशास्त्र मिसाएर यौन मनोविज्ञान पढाउँछ । बेलुकी घर पुगेर श्रीमतीलाई हप्काउँछ, "उमेर नै नपुगी कति चाढै चिसिएकी"। दृश्य ४. एउटा बेरोजगार केटो दिनभरि रोजगारीको खोजमा चारैतिर चहार्छ र साँझ एक पिन्ट...

नेपाल प्यारो छ

मनु ठाडा भन्छौ तिमी हिमाल सेतो छतर म देख्छु यो त रातो छकिन भनी प्रश्न गर्छौ भनेम भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छलाखौँ नेपाली त्यही हिमालको आडमालुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छभन्छौ तिमी सूर्य तातो छतर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छतातो ताप त पृथ्वीमा मान्छेको भिड भएरत्यसको वाफले तातो भएको छमानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसैत्यसै जलेर तातो भएको छभन्छौ तिमी नेपाल राम्रो छतर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छदुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छनेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छतर पनि नेपाल प्यारो छकिनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छयहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छखोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनिङिच्च दात देखाई...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes