The Beaux

RoshieThough you are in my heart, in my eye,I feel unsecured, won't you say me good bye?I know I am your life,I always scared; shall I be your life?I love you, I love you and I hope you love me,I want to make my lover, do you want to be?All beautiful things are going to shineJust for you,Will you be mine?Many people compare to lover/beloved with natural beauty,What shall I compare with you?I can't find anything as beauty as you!I am intoxicated when I read your eyeWhat do you hide in your e...

एक समय ...

...

गीत

प्रभाकर गौतम, सुबिधानगर, काठमाडौँएउटा मन थियो त्यो पनि तिम्रो भयोआफूसँग आफ्नो भन्ने बाँकी नै के रह्‍यो ।मन मात्र कहाँ थियो त्योजीवन नै थियो मेरोएकान्त र कोलाहलकोसाथी थियो मेरोचोरेर लग्यो मीठो हाँसोलेमसँग जे थियो ।सुनेथे साट्‍न मिल्छमनसँग मनलाईयुगौं पुरानो यो किस्सा मनकोसम्झाउँ कसरी उनलाईयो मनले यसै हार्ने हो किभन्ने पो डर भयो...

गजल

तीर्थ विष्ट, काठमाडौँखडेरीलाई वर्षा थियौँ, मलाई घनघोर लाग्योएकैछिनको दर्कने त्यो मलाई फेरी थोर लाग्योभन्न त भन्यौँ तिम्ले, मलाई हरियाली दियौँतर मलाई यो जंगल नरमाइलो झोर लाग्योन फूलको बास्ना छ, न त कोइली गाउँछे यहाँनभए'नि बाहिरी बन्धन, थुनिएँ म खोर लाग्योगाईको स्याहार गर्नेले दुध नदोइ छोड्‍छ र ?भोकाएको बाछो भएँ, तिमी दुध चोर लाग्योमेरो सबै कथा पढ्‍दा एक छेउमा तिमी थियौँघोरिएर हेरेँ तिम्लाई, आज साह्रै बोर लाग...

Page 1 of 3012345Next

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes