देश उठ्नका लागि पहिले मान्छे उठ्नुपर्ने रहेछ । मान्छे कोही आफैं उठ्छन्, कसैलाई उठाइदिनुपर्छ । उठेकाहरु पनि कुन मोडमा लम्पसार पर्ने हुन्, ठेगान हुन्न । मान्छे उठाइरहन, उठिरहन चेतना र ऊर्जाको खाँचो पर्छ । त्यही सोचले हामीले 'हाम्रो कलम' खोलेका हौं । र पनि यो कलमको चेतना-यात्रा साधारण मात्र हो, ठूलोको दाबी छैन । यो यात्रामा तपाईं पनि मिसिएर आउनुस्, आवाजको मादलले रनवन घन्काऔं । हाम्रो कलमले समाज, संस्कृति र साहित्यलाई माया गरिरहनेछ । आफ्ना लेखरचना हामीलाई पठाइरहनुहोला । --------
हाम्रो कलमcollegekalam@gmail.com